April 25, 2024
Switch View

कार्यक्रम : सोसल मिडिया क्याम्पेन

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • बोर्डका प्रवर्धनात्मक सामग्रीहरु समयसापेक्ष अध्यावधिक गरी डिजिटल स्वरुपमा बोर्डको वेभसाइटमा राखिएको ।
  • माल्भिका सुब्बा, दिपिका प्रसार्इ, सन्दिप क्षेत्री सहितका कलाकर्मीहरूबाट देश घुमेर आन्तरिक पर्यटनमा सहयोग गरौ भन्ने सन्देशका Bytes बनाइ प्रचारप्रसार गरेको ।
  • नेपालमा सबैभन्दा बढीले फलो गर्ने सामाजिल संजालमा २० लाख भन्दा बढीले पछ्याएका रूटिन अफ नेपाल प्रा.लि. सँग सहकार्य गरी नेपाली सेना र नेपाल पर्यटन बोर्डले विकास तथा प्रवर्धन गरेको एकिकरण पदमार्गको भिडियो निर्माण गरी सामाजिक संजाल मार्फत प्रवर्धन गरेको
  • नियमित रुपमा र्इ-न्यूजलेटर प्रेसित गरिएको । यसका लागि बोर्डले मेलचिम नामक मासमेल सफ्टवेयर समेत खरिद गरेको
  • बोर्डले विभिन्न सामाजिक संजालहरूमा उपस्थिती जनाइ रहेको र प्रत्येक संजालमा करिब ३०० भन्दा बढी पोस्टहरु गरिएका छन । विभिन्न विज्ञहरुसँग समय समयमा समयानुकुल कन्टेटहरु खरिद तथा प्रयोग गँरिदै आएकोमा यस आ.व.मा मुस्ताङको र कर्णालीको फोटोहरु खरिद गरिएको