April 19, 2024
Switch View

कार्यक्रम : दुई समुदाय – थारु पश्चिम र थामि÷सुनुवार ) को लोक नाट्य को स्थितिवारे अधययन गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नाटक विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य निशा शर्मावाट नाटक विधासँग सम्वन्धित विभिन्न सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी ( विशेष गरी थारु समुदायका अनुसन्धानकर्तासँग) बजारे चौधरी “सुशील” बढैयाताल–८, मयुरबस्ती, बर्दिया, लुम्बिनी प्रदेशवाट “थारु लोक नाटक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य संचालनमा  रहेको ।