December 11, 2023
Switch View

कार्यक्रम : लोक नृत्यका विभिन्न शैलीहरु ( चाल र मुद्रा) अभिलेखन कार्य गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :
  1. लोक नृत्यका विभिन्न शैलीहरु ( चाल मुद्रा ) अभिलेखन गर्ने कार्यव्रmम रहेकोमा उक्त कार्य आरम्भ गर्नका लागि नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी “वाग्मती प्रदेशमा प्रचलित लोकनृत्यहरूको शैलीगत अध्ययन” शिर्षकमा प्रतिभा पुन, रुपन्देही, लुम्बिनी प्रदेशबाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको ।