April 25, 2024
Switch View

कार्यक्रम : संकट व्यवस्थापन र उद्धार कार्यक्रम

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • नेपाल पर्यटन बोर्डले श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मिति २०७८-०१-२६, च.नं. ८२३ को गृह मन्त्रालयमा अनुमतिका लागि भएको पत्रानुसार नेपालका विभिन्न गन्तव्यहरु तथा पदमार्गमा ट्राभल तथा ट्रेकिङमा रहेका १२६ पर्यटकहरुलाई ५ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्ने सर्तमा काठमाडौँ फर्कनको लागि सहजिकरण गरेको .

 

यसको विवरण तपसिल अनुसार रहेको छ .

क्र स

उद्दार गर्न सहजीकरण गरेको स्थान

पर्यटकको संख्या

कैफियत

तनहु

१५

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

गोरखा

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

पर्वतारोहण तथा ट्रेकिङमा रहेका

६८ 

NTB Crisis हटलाइन, इमेल तथा ट्राभल तथा ट्रेकिङ सञ्चालन गरिरहेका एजेन्सीहरुसंगको समन्वयमा

फाप्लु सोलखुम्बुमा

११

पर्वतारोहण तथा ट्रेकिङमा रहेका ११ जनालाई SUMMIT Air मार्फत काठमाडौं ल्याउन उद्दार उडानको लागि सहजीकरण

पोखरा

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

जोमसोम

११

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

सिन्धुपाल्चोक

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

इलम

स्थल मार्गबाट यात्रा सहजीकरणको लागि

 

जम्मा

१२६