March 28, 2024
Switch View

कार्यक्रम : 7_ ७ MOCTCA- शासकीय प्रणालीमा आएको परिवर्तन तथा परिवर्तित सन्दर्भ अनुरुप यस मन्त्रालयको कार्यक्षेत्रसंग सम्बन्धित संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा सम्बन्धित ऐन, नियमको संशोधन गर्ने ।

मिति : 2019-12-05

जिम्मेवार निकाय: MOCTCA

जानकारी :

हवाईनीति कार्यदल गठन भएको,

पर्यटन नीतिको तर्जुमा  सन्दर्भमा १० बर्षे रणनितिक योजना कार्यान्वयनमा रहेको  |