April 16, 2024
Switch View

कार्यक्रम : "·अन्तर्राष्ट्रिय पर्यटन आगमनको तथ्यांक सङ्कलन तथा विश्लेषण (Rs.3lakhs-Department Of Immigration) · भारतीय overland आगन्तुकहरूको लागि रेकर्डि संयन्त्रको विकास (With Dep. Of Customs) - केन्द्रीकृत इलेक्ट्रोनिक पर्यटन प्रबंधन सूचना प्रणाली / MOCTCA)"

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

मासिक रुपमा नेपाल भ्रमण गर्ने पर्यटक रुको तथ्यांक संकलन गरि सम्प्रेषण गरिएको ।

 

भारतीय पर्यटकको तथ्यांक संकलन गर्नको लागि अवधारणापत्रको तयार गरिएको, भन्सार बिभाग सँग सहकार्यको पहल गरिएको ।

 

मन्त्रालयदले तयार गरेको केन्द्रीकृत इलेक्ट्रोनिक पर्यटन प्रबंधन सूचना प्रणालीको पर्यटन सम्बध निजि क्षेत्रलाइ मन्त्रालय ले तोकिएको स्थानमा अभिमुखीकरणको लागि मन्त्रालय सँग समन्वय गरिएको ।