April 25, 2024
Switch View

कार्यक्रम : आन्तरिक उडानको लागि २ थान STOL तर्फका जहाज र २ थान Trunk तर्फका जहाजहरु खरिद गर्ने .

मिति : 2077-11-13

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

नेपाल सरकारबाट जहाज खरिदको लागि बजेट विनियोजन नभएको कारण आगामी आ.व. २०७८/७९ मा कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गरिने ।