December 7, 2023
Switch View

कार्यक्रम : SUT, Labor Force को अध्ययन गर्नुका साथै तेस्लाई अध्याबधिक गर्ने ।

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • आन्तरिक पर्यटन सम्बन्धि निर्देशिकाको प्रारूप तथा अन्तर्रास्ट्रिय पर्यटकहरुको खर्चको अध्ययनको लागि प्रश्नावली तथा म्यानुअलको प्रारूप तयारी भएकोछ। Tourism Satellite Accounts लाइ अपरिहार्य Supply Use Table लाई अध्यावधिक गर्न तथा पर्यटनमा रोजगारी सम्बन्धि सम्बन्धि जारि रहेकोछ। आन्तरिक पर्यटन सम्बन्धि घरधुरी सर्भेक्षण तथा अन्तर्रास्ट्रिय पर्यटकहरुको खर्चको अध्ययन गर्न उपयुक्त समय सुरु हुने बित्तिकै सुरु गरिनेछ।