April 24, 2024
Switch View

कार्यक्रम : Coordination & participation in the fair

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • भारतको Noida मा मार्च २४-२६,  2021मा अयोजना गरिएको पर्यटन मेला SATTE मा निजी क्षेत्रका २४ पर्यटन व्यवसायी सहित सहभागिता जनाई नेपालको प्रवर्द्धन गरिएको ।साथै Indian travel trade का प्रतिनिधिहरु माझ अन्तरक्रिया तथा नेपाल सम्बन्धि  प्रस्तुतिकरण गरिएको ।
  • Meeting with outbound tour operators association of India(OTOAI)
  • Media Interaction with Travel Trade & Media