December 7, 2023
Switch View

कार्यक्रम : लेप्चा जातीको लेप्चा नृत्यको अनुसन्धान गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

लेप्चा जातीको लेप्चा नृत्यको अनुसन्धान कार्य सम्पन्न गर्नका लागि नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी राजेश थापा, विराटनगर ११, मोरङ्ग, प्रदेश न.१ वाट “लेप्चा जातीको प्रचलित लोकनाचहरु ःएक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको ।