March 28, 2024
Switch View

कार्यक्रम : 140_moctca १४० MOCTCA मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने ।

मिति : 2020-03-14

जिम्मेवार निकाय: MOCTCA

जानकारी :

केन्द्रिकृत तबरले हरेक गुनासा एवम सुझाव , सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको लागि मन्त्रालयले आफ्नै सिस्टम विकास गरि NITC को cloud server मा राखेर कार्य ,मन्त्रालयको ground floor मा राखेर जडान भई कार्य सम्पन्न भएको |

यसरि प्राप्त पृष्ठपोषण निरन्तर हेर्ने तथा सो सम्बन्धि कारवाही नियमित रुपमा गरिएको छ | जसको फोकल person IT तथा अनुगमन शाखा/ उजुरी गुनासो शाखा रहेका छन् |