December 7, 2023
Switch View

कार्यक्रम : गण्डकी प्रदेशमा प्रचलित नृत्यहरुको संकलन र प्रकाशन गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. मुकुन्द शर्मा, रुपन्देही, लुम्बिनी प्रदेशबाट प्राप्त “गण्डकी प्रदेशका नृत्यहरुको अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको ।