April 16, 2024
Switch View

कार्यक्रम : गुम्बा व्यवस्थापन तालिम (3)

मिति : 2078-02-02

जिम्मेवार निकाय: Bauddha Darsan tatha gumba bikas samiti

जानकारी :

गुम्बा व्यवस्थापन तालिम तीन वटै चौमासिकमा अवधिमा रहेको । प्रथम चौमासिकमा रहेको गुम्बा व्यवस्थापन तालिम मिति २०७७/९/२८ र २९ गते हरिवन न.पा.२ सर्लाहीमा सम्पन्न भयो । दोश्रो चौमासिक अवधिमा मिति २०७७/११/२१ र २२ गते उर्लाबारी न.पा. ५ मोरङ्गमा सम्पन्न । र तेश्रो चौमासिक अवधिमा रहेको गु्म्बा व्यवस्थापन तालिम मिति २०७८/०१/१४ गते एक दिने तालिम माप्य् दुधकोशी गाउँपालिका वडा न ५  सोलुखुम्बु मा सम्पन्न भयो। उक्त तालिम कार्यक्रम कोभिड -१९ को कारणले पर्ब निर्धारण समयमा गर्न नसकिएको ।