April 18, 2024
Switch View

कार्यक्रम : परिचयात्मक भ्रमण मार्फत विश्व सामु नेपाललाई सुन्दर गन्तव्य मुलुकको रुपमा प्रचार प्रसार गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • ब्रिटिस लेखिका सोफी रोबर्टसलाई नेपालको सोलु तथा मुस्ताङ क्षेत्रमा परिचयात्मक भ्रमण गराउने कार्यमा आवश्यक समन्वय तथा सहकार्य गरेको।
  • पोखरामा आयोजित 22nd Street Festival को उपलक्ष्यमा REABAN Pokhara द्वारा आयोजित Media FAM Trip मा सहआयोजकको भूमिकामा पोखरा, बन्दिपुर तथा कुसमाको पर्यटकीय दष्टिकोणले महत्वपूर्ण गन्तव्यहरुको परिचयात्मक भ्रमण संचालन गरिएको ।
  •