December 11, 2023
Switch View

कार्यक्रम : नेपाली मौलिक बाजाहरु – टुङ्गना, सारंगी, सनाई–धिमे, खैजडी, मादल, च्याब्रुङ )को आधारभुत पाठ्यपुस्तक निर्माण गर्ने ।(भाग १)

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

“नेपाली मौलिक बाजाहरु टुङ्गना, सारंगी, सनाई–धिमे, खैजडी, मादल, च्याब्रुङ को आधारभुत पाठ्रयपुस्तक निर्माण गर्ने” कार्यका लागि सम्वन्धित प्राज्ञ अशोक राईवाट विज्ञहरु विच छलफल गरी समिति निर्माण पश्चात विधागत कार्य विभाजन भई लेखन कार्य जारी रहेको ।