March 29, 2024
Switch View

कार्यक्रम : ११. DG-CAAN MoCTCA- नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

मिति : 2020-02-17

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

युरोपियन युनियन सँग भई रहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई रहेको । गत 08 नोभेम्बर 2019 मा नेपाल-युरोपियन युनियनको 11 औं बैठकमा  नेपालले आफ्नो प्रगति पेश गरेको। यस सन्दर्भमा प्राधिकण तथा नेपाल स्थित EU deligation को संयुक्त पहलमा गत 13-14 FEB 2020 मा काठमाण्डौंमा EU Technical Assistance and Information Exchange (TAIEX) mission समेत सम्पन्न भएको ।