April 26, 2024
Switch View

कार्यक्रम : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामि आर्थिक बर्ष देखि सञ्चालनमा ल्याइनेछ ।

मिति : 2078-02-31

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
२०७७ जेठ महिना सम्मको भौतिक प्रगति 9६.99% भएको ।
यस महिनामा करिब ०.49% प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
*Air Side Works.
Airside तर्फको रन्वे लाईट जडान कार्य सम्पन्न भई Taxiway Light जडान कार्य अन्तिम चरणमा रहेको ।
*Building Works.
Air Conditionning System जडान इन्टेरियर फर्निचर/फर्निशिङ्  सम्बन्धी कार्य चालु।
*Landside Works.
विमानस्थल प्रवेशद्धार निर्माण कार्य चालु ।