April 19, 2024
Switch View

कार्यक्रम : डिजिटल माध्यमबाट पर्यटन प्रवर्दन

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • वेभसाइटहरुको नियमित मर्मत तथा सञ्चालन: नेपाल पर्यटन बोर्डले विभिन्न पन्ध्रवटा वेभसाइटहरु तथा पोर्टलहरु संचालन गर्दै आइरहेको र वेभसाइटहरुलाइ समय सापेक्षिक बनार्इ प्रयोगकर्ताहरुमा रोचक तथा आकर्षक देखाउन वेभसाइटहरुको Reintegrate र Reengineering को कार्य समेत भइरहेको छ।
  • टिकटक देशदर्शन प्रतियोगिता आयोजना गरी जानकारीमा नआएका तथा धेरैले नघुमेका नयाँ पर्यटक गन्तव्यस्थलहरु तथा धेरैलार्इ थाहा नभएका नेपालका मौलिक खाना, भेषभुषा तथा विविध संस्कृतिहरू जस्ता विषयमा टिकटक प्रयोगकर्ताहरुले "देशदर्शन" को नारा सहित बनाएका उत्कृष्ट टिकटिक भिडियोहरूलार्इ पुरस्कृत गरिएको । बोर्डको टिकटक एकाउन्ट ६५०० भन्दा बढीले follow गरेका छन भने ५१ लाख बढीले बोर्डका पोस्टहरु हेरेका छन् ।