March 28, 2024
Switch View

कार्यक्रम : 13_ १३ MOCTCA साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरुको कानूनी तथा संस्थागत पुनर्संरचना गर्नेगरी साँस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धी छाता कानूनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने ।

मिति : 2019-12-05

जिम्मेवार निकाय: MOCTCA

जानकारी :

सैदान्तिक स्वीकृतिका लागि प्रक्रिया अघि बढेको   |