March 29, 2024
Switch View

कार्यक्रम : 32_ ३२ GM-TIA विमानस्थलबाट संचालन हुने ट्याक्सीभित्र चालकको परिचय पत्र र ट्याक्सी नम्बर देखिने गरी राख्ने र सबै ट्याक्सी लगायतका पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने । साथै पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने । २ महिना GM-TIA NPC-VNY

मिति : 2020-08-14

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

चालकलाई पोसाक लागाउनका लागि पत्राचार गरिएको र चालकले एप्रोन लाउने गरेको र कार्यलयबाट निरन्तर अनुगमन गर्ने गरिएको । 

ट्याक्सि चालकलाइ व्यवहारगत तालिम प्रदान भएको ।