मिति : 2020-03-05
जिम्मेवार निकाय: NATHM
जानकारी :बुदा ९३ VNY को कार्यक्रम अन्तर्गत नाथमले पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्घि गर्न यस क्षेत्रमा सम्बद्घ तालिम तर्फ २९८६ जना र शैक्षिक तर्फ १६१५ जना गरी जम्मा ४६०१ जनशक्ति उत्पादन गरेको छ ।