December 11, 2023
Switch View

कार्यक्रम : नेपालका शास्त्रीय नृत्यको स्थितिवारे अध्ययन गर्ने ।

मिति : 2077-09-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी वीणा (राजभण्डारी) जोशी, थसीखेल–५, ललितपुरवाट, “नेपालमा शास्त्रीय नृत्यको स्थिति एक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको ।