मिति : 2077-08-07
जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN
जानकारी :सूदुरपश्चिम प्रदेशका लोपोन्मुख लोकगीतको पहिचान गरी अनुसन्धान गर्ने कार्यका लागि लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी (सूदुरपश्चिम प्रदेशका अनुसन्धानकर्तासँग) पदमराज जोशी, धनगढी, कैलाली, सूदुरपश्चिम प्रदेशवाट “सूदुरपश्चिमको डोट्याली गीत र संस्कृतिको पृष्ठभूमि अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।