April 19, 2024
Switch View

कार्यक्रम : नवप्रतिभाहरु लाई समावेश गराई नाटक लेखन कार्यव्रmम संचालन गरी मुल्याड्ढन पश्चात उत्कृष्ठ ठहरिएका नाटकलाई पारिश्रमिक प्रदान गरी प्रकाशन गर्ने ।

मिति : 2077-11-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नवप्रतिभालाई समावेश गराई नाटक लेखन कार्यव्रmम संचालन गरी मुल्याङ्कन पश्चात उत्कृष्ठ ठहरिएका नाटकलाई पारिश्रमिक प्रदान गरी प्रकाशन गर्ने कार्यव्रmम आयोजना गर्नका लागि प्राज्ञ परिषदको वैठकले प्राज्ञ परिषद सदस्य एवं नाटक विभाग प्रमुख श्री निशा शर्मा पोखरेलज्यूको संयोजकत्वमा विज्ञ सम्मिलित ५ सदस्सिय छनौट समिति गठन गरी नाटक लेखन कार्यव्रmम–२०७७ को सुचना मिति २०७७ माघ २३ गते राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा प्रकाशन भएको ।