December 11, 2023
Switch View

कार्यक्रम : बाग्मती र गण्डकी प्रदेशको परम्परागत सङ्गीतवारे सविस्तार अभिलेखीकरण गर्ने ।

मिति : 2077-10-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

“बाग्मती र गण्डकी प्रदेशको परम्परागत सङ्गीतबारे सविस्तार अभिलेखिकरण गर्ने” कार्य सम्पन्न गर्नका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट बाग्मती प्रदेशका लागि प्रा.डा. बेनी जंगम रावल, रत्न राज्यलक्ष्मी क्याम्पस र अजर जंगम, उप.प्राध्यापक ललितकला क्याम्पस, त्रि.वि. काठमाडौंवाट संयुक्तरुपमा “बाग्मति प्रदेशको परम्परागत सङ्गीतको सविस्तार अभिलेखीकरण”, शिर्षकमा र गायत्री पराजुली, पोखरा–४, चिप्लेढुङ्गा, कास्की, गण्डकी प्रदेशवाट “गण्डकी प्रदेशका परम्परागत सङ्गीत” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।