मिति : 2020-03-04
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन बौद्ध-विहार बसाई (Temple Stay) अवधारणा कार्यान्वनमा रहे तापनि निजी क्षेत्रको यसमा असहमति रहेकाे छ भने अन्य बसाई अवधि बढाउने सन्दर्भमा प्रदेश सरकार र निजी क्षेत्र तथा अन्य सरोकारवालाहरुसँग छलफल भइरहेको ।