April 23, 2024
Switch View

कार्यक्रम : फोटो, भिडियो तथा कन्टेट खरिद र भण्डारण

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • गन्तब्य प्रवर्धन गर्न सबैभन्दा प्रभावकारी माध्यम भिडियोहरु भएको हुँदा विभिन्न स्थान र गतिविधिहरु जस्तै संविधान दिवश, स्वास्थ्य प्रोटोकोल, चितलाङ, प्रदेश २ का कम प्रचारित स्थानहरु , मनाङ, बर्दिया, डोल्पा र मेमे पोखरी लगायतका विषयमा प्रवर्धनात्मक भिडियोहरुको निर्माण गरी सम्प्रेषण गरिएको।
  • । विभिन्न विज्ञहरुसँग समय समयमा समयानुकुल कन्टेटहरु खरिद तथा प्रयोग गँरिदै आएकोमा यस आ.व.मा मुस्ताङको र कर्णालीको फोटोहरु खरिद गरिएको छ ।
  • काठमाण्डौ उपत्यकामा रहेका विभिन्न सात UNESCO World Heritage Sites को Virtual Tour का लागि भिडियो निर्माण भइरहेको ।
  • नेपालमा सबैभन्दा बढीले फलो गर्ने सामाजिल संजालमा २० लाख भन्दा बढीले पछ्याएका रूटिन अफ नेपाल प्रा.लि. सँग सहकार्य गरी नेपाली सेना र नेपाल पर्यटन बोर्डले विकास तथा प्रवर्धन गरेको एकिकरण पदमार्गको भिडियो निर्माण गरी सामाजिक संजाल मार्फत प्रवर्धन गरेको
  • मानसी अग्रवालसँगको सहकार्यमा विभिन्न Theme मा जनकपुरको चार भिडियोहरु तथा खप्तड क्षेत्रको एक भिडियो निमार्ण गरी सामाजिक सञ्जालमा Boosting सहित प्रकाशन गरिएको ।
  • साधना कला केन्द्रको निर्माण तथा म्युजिक नेपालले प्रसारण गरेको अनलाइन ट्यालेन्ट हन्टको प्रसारणका समयमा उक्त कार्यक्रमको पृष्ठभुमीमा नेपालको प्रवर्धनात्मक भिडियोहरु प्रसारण गरिएको ।
  •