December 11, 2023
Switch View

कार्यक्रम : पर्यटन विकास योजनाको लागि तयार गरिने डिजिटल डाटाबेसको विकास , GIS टेक्नोलोजी प्रयोग गरी 30० भन्दा बढी बिभिन्न नक्शाको तयारी

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • नेपालको पर्यटकीय सम्पदा, पर्यटकीय आकर्षणका क्षेत्रहरुको भौगोलिक सूचना प्रणाली मार्फत नक्शांकन गरि डीजिटल डाटाबेस निर्माण गर्ने सम्बन्धमा त्रिभूवन बिश्वबिध्यालय अन्तर्गतको केन्द्रीय भूगोल विभाग मार्फत कार्य जारि रहेको छ। भक्तपुरको Pilot Program सम्पन्न गरि तथ्यांक संकलन कार्य अन्तर्गत ४८ जिल्लाको स्थलगत तथ्यांक संकलन गरि प्रमाणिकरण कार्य हुने क्रममा रहेको तथा बाकी जिल्लाको स्थलगत तथ्यांक संकलन बाकी रहेको, GIS database Finalization तथा Web Hosting कार्य बाकी रहेको र सम्पन्न हुने क्रममा रहेको छ। कोभिड 19को दोश्रो लहरको कारण समयावधि थप माग भए अनुसार थप गरिएकोछ।