April 26, 2024
Switch View

कार्यक्रम : पोखरा र वरपर कार्यरत सञ्चारकर्मीहरु, पर्यटन तथा विदेशी संचार माध्यमहरु, bloggers व्यवसायीलाई पर्यटकीय गतिविधिहरुको प्रत्यक्ष अनुभव गराउन परिचयात्मक भ्रमण कार्यक्रम आयोेजना गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

ट्रेकिङ्ग एजेन्सिज एशोसियशन नेपालसंगको सहकार्यमा पोखराका ट्रेकिङ्ग व्यवसायीहरु, संचारकर्मीहरु, अन्नपूर्ण गाँउपालिका म्याग्दीका अध्यक्ष र कर्मचारीहरु तथा नेपाल पर्यटन बोर्डका कर्मचारीको सहभागितामा सन् १९५० मा अन्नपूर्ण हिमालको सफ आरोहण गरेका फ्रेन्च नागरिक मौरिस हरजोगको टिमले प्रयोग गरको नर्थ अन्नपूर्ण बेस क्याम्प पदयात्रा मार्गको परिचयात्मक तथा अवलोकन भ्रमण सम्पन्न ।