April 26, 2024
Switch View

कार्यक्रम : गुम्बा व्यवस्थापन तालिम (3)

मिति : 2077-10-30

जिम्मेवार निकाय: Bauddha Darsan tatha gumba bikas samiti

जानकारी :

माइलस्टोन १ः २०७७ मंशिर तालिम प्रदान गर्ने जिल्ला छनौट गरिएको

माइलस्टोन २ः २०७७ मंशिर प्रशिक्षक/प्रशिक्षार्थीहरुलाइ पत्राचार गरिएको

माइलस्टोन ३ः २०७७ पुस २८ गते देखि २९ गते सम्म हरिवन न.पा. २, सर्लाही जिल्लामा सम्पन्न

माइलस्टोन १ः २०७७ फागुन तालिम प्रदान गर्ने जिल्ला छनौट गरिएको

माइलस्टोन २ः २०७७ फागुन प्रशिक्षक/प्रशिक्षार्थीहरुलाइ पत्राचार गरिएको

माइलस्टोन ३ः २०७७ फागुन २१ गते देखि २२ गते सम्म उर्लाबारी न.पा. ५, मोरङ जिल्लामा सम्पन्न

नोटः चालु आ.व. मा गुम्बा व्यवस्थापन तालिम कार्यक्रम ३ (तीन) वटा भएकोमा हाल २ (दुई) वटा सम्पन्न भएको । तेश्रो चौमासिक अवधिमा १ वटा सम्पन्न गर्ने 

२०७८ बैशाख १४ गते सोलुखुम्बु जिल्लामा सम्पन्न ।