April 27, 2024
Switch View

कार्यक्रम : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामि आर्थिक बर्ष देखि सञ्चालनमा ल्याइनेछ ।

मिति : 2077-10-28

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

माइलस्टोन १ विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने ।

२०७७ माघ महिनासम्मको भौतिक प्रगति 9४.५% भएको
यस महिनामा करिब ०.६२% प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
. Airside Works
Runway Light, Approach Light, Taxiway Light, Threshold Light जडान कार्य सुचारु रहेको।
. Building Works
Lift, BHS, AC एवं लाईटहरु जडान गर्ने तथा इन्टेरियर सम्बन्धि कार्य चालु ।
. Landside Works
कार पार्किंग क्षेत्रको मर्कीङ्ग कार्य सम्पन्न ।Landscaping सम्बन्धि कार्य अन्तिम चरणमा ।

माइलस्टोन २ दोश्रो टर्मिनल भवन निर्माण कार्य बोलपत्र आव्हान

दोश्रो टर्मिनल भवन निर्माण कार्यको लागि परामर्शदातृ नियुक्त भईसकेको र हाल Design, Cost Estimate लगायतको कार्यहरु अन्तिम चरणमा रहेको ।