मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :कोभिड(१९ का कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि करिब ३०० सञ्चारकर्मीहरु, व्यवसायीहरुलाई विभिन्न पर्यटकीय गन्तव्यस्थलहरुको परिचयात्मक, अवलोकन भ्रमण गराइएको