April 26, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2019-10-15

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

रियाद उडान सम्वन्धमा

  • Security Manual Approved भैसकेको
  • Operating Permit File गरिएको
  • Operating Permit पश्चात Station Audit को समय तय हुने
  • GSA Selection प्रक्रियामा रहेको

ग्वाङजाऊ उडान सम्वन्धमा  

  • CCAR 287 पूरा गरिएको,
  • सो स्टेशनको लागि एकजना कर्मचारी खटाईसकिएको र Local Office Registration सम्पन्न भैसकेको,
  • पूर्वनिर्धारित समयतालिकामा विशेष कारणवश ढिलाई हुन गई यहि नोभेम्बर, २०१९ सम्म चीनको सम्बन्धित् निकायका तर्फबाट Safety Audit सम्पन्न गर्ने सूचना प्राप्त भएको,
  • CCAR 129 Safety Audit पश्चात पूरा गर्न सकिने,
  • CCAR 129 प्राप्त भएको मितिदेखि २ देखि ३ महिना Sales Period राखी उडान प्रारम्भ गर्न सकिने अवस्थामा यस विभाग रहेको छ ।