April 26, 2024
Switch View

कार्यक्रम : 61_ ६१ EC-NAC निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने । १ महिना

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

Online Ticketing (B2C)

निगमको रिफण्ड प्रकृृयामा अत्यधिक समस्या आएकोले उक्त समस्याहरुको समाधान गर्न अनलाइन टिमगठन गरी उक्तटिमद्धारा दैनिक चेक गरि रिफण्ड प्रोसेस गर्ने व्यवस्था गरिएको छ ।

Travel Agent बाट जारी गर्ने टिकट सम्वन्धमा

·        GDS   बाट  Full Refund गर्ने व्यवस्था रहेको

·        निगमको अर्थ विभागको स्वीकृतिमा  BSP  को माध्यमबाट  Partial Refund गर्ने व्यवस्था रहेको