कार्यक्रम : 17_ १७ MoCTCA CAAN निजी क्षेत्र समेतको सहकार्यमा उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने । १ वर्ष MoCTCA CAAN
मिति : 2020-02-17
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
प्राधिकरणले यस सम्बन्धमा निजि क्षेत्रका (AOAN) को समेत प्रतिनिधि राखि एक अध्ययन टोली गठन गरेको र उक्त अध्ययन कमिटिले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने अन्तिम चरणमा रहेको छ ।