April 27, 2024
Switch View

कार्यक्रम : 52_ ५२ GM-TIA आन्तरिक टर्मिनलमा ब्यागेज बेल्ट राख्ने तथा अन्तर्राष्ट्रियतर्फ थप गर्ने । ३ महिना GM-TIA

मिति : 2020-03-01

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

2076.11.13 मा १५ दिन भित्र सम्भःाैताकाे लागि अाउन पत्राचार गरिएकाे ।

मिति 2076.11.21 मा 180 दिनमा कार्य सम्पन्न गर्ने गारि सम्झौता भएको  ।

तोकिएको समयमा कार्य सम्पन्न हुनका लागि  उपकरण जडान गर्ने स्थानको निर्माण कार्य श्री ATCEP बाट सम्पन्न नभएको र लकडाउन समेत भएको कारण उपकरण जडान कार्य हाल सम्म हुन नसकेको ।