कार्यक्रम : 60_ ६० EC-NAC निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने । १५ दिन ४ महिना EC-NAC
मिति : 2020-03-04
जिम्मेवार
निकाय: NAC_OFFICE
जानकारी :
विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउन
1.गत आ=व २०७५÷७६ मा रोकिएका तालिमहरु सुचारु गरिएको ।
२. ISAGO Certification को Renewal को लागि तयारी भैरहेको ।