April 26, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2020-03-04

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

हाल भैरहेको कोरोना संक्रमणलाई मध्यनजर राख्दै र चीनको ग्वाङझाउ स्थित कन्ट्री मेनेजर र  GSA को सुझाव अनुसार १५ मार्च २०२० मा तय भएको उडानलाई जुन २०२० देखि संचालन गर्ने निर्णय भएको ।