April 25, 2024
Switch View

कार्यक्रम : 17_ १७ MoCTCA CAAN निजी क्षेत्र समेतको सहकार्यमा उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने । १ वर्ष MoCTCA CAAN

मिति : 2020-03-18

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

प्राधिकरणले यस सम्बन्धमा निजी क्षेत्रका AOAN को समेत प्रतिनिधि राखी एक अध्ययन टोली गठन गरेको र उक्त अध्ययन कमिटीले

 अध्ययन कार्य सम्पन्न गरी  प्राप्त प्रतिवेदन श्री सं.प.तथा ना.उ.मन्त्रालयमा पठाइसकिएको ।