मिति : 2020-09-17
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :ATD बाट नीजि वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंग यस सम्बन्धमा छलफल भएको साथै उक्त निर्णय कार्यान्वयनको लागि प्राधिकरणको प्रतिनिधि सहित श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि एक कार्यदल गठन भई कार्य भैरहेकोमा हाल काेभिड-१९ का कारणले स्थगित भएको ।