April 26, 2024
Switch View

कार्यक्रम : 22_ २२ CAAN-MOCTCA निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने । वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी Site Clearance गर्ने । १ महिना २ महिना ३ महिना ९ महिना

मिति : 2020-10-16

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

 

  • नेपाल सरकार (म‍.प.) मा निर्णयका लागि मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेश भएको ।
  • विमानस्थल निर्माण PPP मोडलमा गर्न लगानी बोर्ड नेपाल मार्फत Zurich Airport सँग प्रक्रिया अगाडि बढेको ।
  • Master Plan तयारी का लागि परामर्श दाता नियुक्तिका लागि प्रस्ताव मूल्यांकन कार्य सम्पन्न भएको ।