November 29, 2023
Switch View

कार्यक्रम : 63_ ६३ EC_NAC उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone) १ महिना EC-NAC

मिति : 2019-09-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

पूर्वनिर्धारित उडान रद्द तथा ढिलाई भएको खण्डमा सम्बन्धित् यात्रुहरुलाई साधारण अवस्थामा सम्भव भएसम्म फोन र E–mail मार्फत जानकारी दिंदै आईएको छ र विशेष परिस्थितिमा समेत यात्रुहरुलाई उडान ढिलो तथा रद्द भएको जानकारी SMS मार्फत गराउने व्यवस्थाका लागि सहयोगी विभाग साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागलाई पत्राचार गरी उक्त विभागसँगको समन्वयमा कार्यान्वयन गरिने व्यहोरा जानकारी गराइन्छ ।