नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक उपर सुझाव संकलन सम्बन्धी सूचना !

नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक उपर सुझाव संकलन सम्बन्धी सूचना !

विधेयकको मस्यौदा उपर सम्पूर्ण सरोकारवालाहरुले आफ्नो धारणा सहितको सुझाव सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस मन्त्रालय वा इमेल: aviation@tourism.gov.np मा पठाउनु हुन अनुरोध गरिन्छ।