पहुँचयोग्य र सहज सेवाका लागि व्हीलचेयर सेवा सुरु गरिएको सम्बन्धी सूचना!
पहुँचयोग्य र सहज सेवाका लागि व्हीलचेयर सेवा सुरु गरिएको सम्बन्धी सूचना!
यस मन्त्रालयले ज्येष्ठ नागरिक, अशक्तता भएका तथा हिँडडुल गर्न कठिनाइ भएका सेवाग्राहीका लागि सुरक्षित, सहज, समावेशी र पहुँचयोग्य सेवा सुनिश्चित गर्न व्हीलचेयरको व्यवस्था गरेको छ। यसबाट सेवाग्राहीको सम्मानजनक आवतजावत तथा सेवामा सहज पहुँच अभिवृद्धि हुने अपेक्षा गरिएको छ।