मा. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रविन्द्र अधिकारीबाट मिति २०७५ मंसिर २५ गते देखि २८ गते (11 to 14 December 2018) सम्म हुने SAARC Cultural Festival on Traditional Dance-2018 कार्यक्रमको उद्‍घाटन गर्नु भयो।( तस्वीर)