व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन
फोटो ग्यालरी
विश्वको दोस्रो अग्लो शिखर Mt. K2 को Winter Season मा सफल आरोहण गरि कीर्तिमान कायम गर्नु भएका नेपाली आरोहीहरुलार्इ नेपाल सरकारको तर्फबाट आयोजित बधार्इ तथा सम्मान समारोहका तस्वीरहरु-(२०७७-१०-१३) Photographer : MoCTCA
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माननीय मन्त्रीज्यू, पर्यटन सम्बद्ध क्षेत्रका सरोकारवाला संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रमका तस्वीरहरु-२०७७-०९-२६ Photographer : MoCTCA
श्रीमान सचिवज्यूबाट मन्त्रालयको सभाकक्षमा सेवा निवृत्त लेखा अधिकृत श्री केशव प्रसाद कोइरालाज्यूको विदाइ कार्यक्रमका तस्वीरहरु-(२०७७।०९।१९) Photographer : MoCTCA
माननीय मन्त्रीज्यू समक्ष तारागाउँ विकास समिति एवम् नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट भएको प्रस्तुतीकरण कार्यक्रमका तस्वीर-(२०७७-०९-१७) Photographer : MoCTCA
माननीय मन्त्री भानु भक्त ढकालज्यू समक्ष पर्यटन विभाग एवम् नेपाल पर्यटन बोर्डबाट भएको प्रस्तुतीकरण कार्यक्रमका तस्वीर-(२०७७-०९-१४) Photographer : MoCTCA
माननीय मन्त्री श्री भानु भक्त ढकालज्यूको स्वागत तथा पद बहाली कार्यक्रमका तस्वीरहरु-(२०७७-०९-१२) Photographer : MoCTCA
सहसचिव श्री कमल प्रसाद भट्टराईज्यूको बिदाइ कार्यक्रमका तस्वीरहरु- (२०७७-०९-०८) Photographer : MoCTCA
मन्त्रालय मातहतका संस्कृति सम्बद्ध निकाय (विकास समिति) हरुसँग अन्तर्कृयात्मक बैठकका तस्वीर- २०७७-०८-३० Photographer : MoCTCA
माननीय मन्त्रीज्यू र कर्णाली प्रदेशका मुख्य मन्त्रीज्यूको समुपस्थितिमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणका बीच भएको MOU को तस्वीर (२०७७-६-१५) Photographer : MoCTCA
४१ औं विश्व पर्यटन दिवसको अवसरमा मा. मन्त्रीज्यूबाट Webinar मार्फत सम्बोधन गर्नु हुदाँको तस्वीर(२०७७-०६-११) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूसँग नेपालका लागि UAE का महामहिम राजदूत Mr. Saeed Hamdan Al- Naqbi को शिष्टाचार भेटको तस्वीर (२०७७-६-४) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूसँग नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत Mr. Peter Budd को विदाइ शिष्टाचार भेटको तस्वीर- २०७७-०५-२३ Photographer : MoCTCA
माननीय मन्त्रीज्यूबाट पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा(मूर्त-अमूर्त) अनुसन्धान ग्रन्थ तथा पशुपति क्षेत्र विकास कोषको आधिकारिक website, Mobile Apps, Social Media Platform लोकार्पण कार्यक्रमका तस्वीर-(२०७७-४-२३) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा खिचिएका तस्वीरहरु-(२०७७-४-१६) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूको समुपस्थितिमा भएको आ.व. २०७६-७७ को बार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति(MDAC) को बैठकका -तस्वीरहरु (२०७७-०४-१६) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूको समुपस्थितिमा तीनओटै प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरुबिच भेटघाट र आ.व. २०७७-०७८ को कार्ययोजना सम्बन्धमा अन्तरक्रिया कार्यक्रमका तस्वीर-(२०७७-४-११) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूसँग यूरोपियन यूनियनको प्रतिनिधि मण्डलका प्रमुख/राजदूत महामहिम Ms. Veronica CODY को विदाइ शिष्टाचार भेटको तस्वीर- २०७७-०४-०५ Photographer : MoCTCA