व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

पर्यटन महाशाखा

 पर्यटन  महाशाखा

यस महाशाखालाई तोकिएका कामहरु यसप्रकार छन्ः

  • नेपाल सरकारमा पेश हुने प्रस्तावहरु सम्बन्धी कार्य ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुद्वारा प्राप्त प्रस्तावहरु कार्यान्वयन सम्बन्धी कार्य ।
  • पर्यटन सम्बन्धी गोष्ठी सम्मेलन आदि संचालन सम्बन्धी कार्य ।
  • कर्मचारीहरुको विदा सिफारिश वा स्वीकृति सम्बन्धी कार्य ।
  • पर्यटन प्रबद्र्धन सम्बन्धी कार्य । 

 पर्यटन  महाशाखा अन्र्तगतका शाखाहरु

  • तथ्यांक तथा अनुसन्धान शाखा
  • पर्यटन प्रबर्द्धन शाखा

19th Mar 24 02:44:14

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6063359