MOCTCA – NCB – GSS – 02 – 076/077 -कार्यसम्पादन जमानत राखी सम्झौता गर्ने सम्वन्धमा ।
यस मन्त्रालयको मिति २०७६।०५।२० को सिलवन्दी दरभाउपत्र आह्वानको सुचना अनुसार (MOCTCA – NCB – GSS – 02 – 076/077 ) मन्त्रालयका लागि आवश्यक विभिन्न स्टेशनरी तथा मसलन्द आपुर्तिका लागि पेश भएका ६ वटा दरभाउ पत्र मध्ये तपाइ श्री प्रशान्त जनरल सप्लायर्स को दरभाउ पत्र सारभुत रुपमा प्रभावकारी भई कवोल न्यूनतम रकम रु. ९१७०५०।३७ ( अक्षेरुपीः रु. नौ लाख सत्र हजार पचास रुपैया सैतीस पैसा मात्र । ) स्वीकृत भएको हुदा मिति २०७७ आषाढ मसान्त सम्म अवधि भएको हुदा रु. ३९८४१७।– ( अक्षेरुपी ः रु. तिन लाख अन्ठानव्वे हजार चार सय सत्र मात्र । ) को कार्य सम्पादन जमानत साथ यो पत्रको मितिले १५ दिन भित्र खरिद सम्झौता गर्न आउनुहुन मिति गराउनु हुन २०७६।०७।२० को निर्णयानुसार अनुरोध छ ।
वोधार्थ ः
श्री जिन्सी शाखा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाण्डौ ।
श्री आर्थिक प्रशासन शाखा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाण्डौ ।
श्री द्वारिका सप्लायर्स, पुतलिसडक, काठमाण्डौ ।
श्री राजश्री सप्लायर्स, नयांबानेश्वर, काठमाण्डौ ।
श्री न्यू विज्ञान ईन्टरप्राइजेज, नयांबानेश्वर, काठमाण्डौ ।
श्री न्यू सुप्रिम सप्लायर्स, नयांबानेश्वर, काठमाण्डौ ।
श्री कुशल ईन्टरप्राइजेज, कोटेश्वर, काठमाण्डौ ।
*बाकी फर्म हरु लाई यसै सुचना मार्फत जानकारी
हालको प्रेस विज्ञप्ति
1st May 25 04:31:40
2018 All Rights Reserved Terms of Use and Privacy Policy