NEW NOTICE :आर्थिक प्रस्ताव खोल्ने कार्य सम्बन्धमा ||DIGITAL PROFILE MAPPING SYSTEM-RFP

सम्बन्धित सबैमा सूचना,
MOCTCA-05-IT/TDPM/NCB Development of Tourism Destination Digital Profile Mapping System and Tourist Guide Mobile APP(Android, iOS)
यस मन्त्रालयको माथिको कार्यको लागि RFP मा पास भएकाको हकमा विषम परिस्थिति COVID-19 को कारण रोकिएको आर्थिक प्रस्ताव मिति २०७६/१२/२७ गते दिनको २ :०० बजे मन्त्रालयमा आर्थिक प्रस्ताव खोल्ने कुरा सबैमा जानकारी गराईन्छ | सो को सूचना यस अघि नै प्रकाशित गरिएको सबै सरोकारवाला लाई जानकारी गराऊछौ |
आर्थिक प्रस्ताव खोल्ने मिति |
मिति २०७६/१२/२७ गते दिनको २ :०० बजे मन्त्रालय,कोठा न ४०१
सहभागी हुन् नसक्नेको हक मा सबै उल्लेखित पास भएका कम्पनिलाई सो को प्रस्ताब को pdf copy आज मिति २०७६/१२/२७ गते २:१५ बजे इमेल मार्फत उपलब्ध गराउने छौ |