हवाई नीति, २०७७ अन्तिम मस्यौदा ।मस्यौदा उपर सरोकारवालाहरुको राय सुझाव माग गरिएको बारे
मन्त्रालयबाट गठित कार्यदलबाट प्राप्त मस्यौदा, मन्त्रालयमा भएको छलफल पश्चात तर्जुमा गरिएको हवाई नीति, २०७७ को मस्यौदा उपर सरोकारवालाहरुको राय सुझाव माग गरिएको बारे ।
हवाई नीति, २०७७ अन्तिम मस्यौदा ।। Download Full Documents ।।
उल्लेखित राय सुझाव मन्त्रालयको हवाई महाशाखा को इमेल aviation@tourism.gov.np मा पठाउन सक्नुहुनेछ |
हालको प्रेस विज्ञप्ति
6th Sep 25 05:59:10
2018 All Rights Reserved Terms of Use and Privacy Policy